थसेस जापानद्धारा वार्वेक्यु

टोकियो । गत आईतबारका दिनमा टोक्योको सिन्किवा स्थित तोरिचु युमेनो सिमा कोएन नामक हरियालि मनोरम दृष्यालोवकन संगै समुन्द्रको किनार स्थित पार्कमा करिवन ४०० जनाको बिशाल नेपालीहरुको माझमा बृहत रुपमा धुमधामका साथ वार्वेक्यू (बनभोज) कार्यक्रम सम्पन्न भएको छ । यस वार्वेक्यु कार्यक्रम थकाली सेवा समिति जापानद्धारा प्रत्येक बर्ष आयोजना हुने २५ औं संस्करणको बार्बेक्यू (बनभोज) कार्यक्रम … Continue reading थसेस जापानद्धारा वार्वेक्यु